नरेश बोहोराको मन मान्दैन पराईको भएपनि, हेर्नुहोस मन छुने गीत (भिडियो सहित)

नेपाली साँगीतिक बजारमा मोडल तथा सर्जकको रूपबाट आफ्नो पहिचान बनाउन सफल नरेश बोहोराको उत्कृष्ट शब्द लय रहेको लोक दोहोरी गीत सार्बजनिक भएको छ ।
सर्जक नरेश बोहोराको शब्द,लय मुक्ति भण्डारीको थेगो र चर्चित गायक बिष्णु खत्री र चर्चित गायिका जुना श्रीसको सुमधुर आवाज रहेको गीति कोसेली “पराईको बने पनि” सार्बजनिक भएको हो ।

“पराइको बने पनि”को म्यूजिक भिडियोमा मोडल प्रेम सापकोटा, सोनु, गुज्जन लोहनी र दिपक कंडेलको उत्कृष्ट अभिनय रहेको छ ।
<strong> हेर्नुहोस भिडियो </strong>

सोम, माघ २१, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस