मोडल दुर्गेश थापालाई अईलाग्यो यस्तो आपत हेर्नुहोस भिडियो सहित

नेपाली सांगेतीक क्षेत्रमा एकछत्र राज गर्ने नाम हो दुर्गेश थापा उनी लोक दोहोरी,आधुनीक होस या पप गीत जता पनि फिट हुने एक उत्कृष्ट मोडल हुन्।

एसका साथै दुर्गेश पछिल्लो समय आफै गीत पनि गाउन थालेका छन मोड्लिङमा आफ्नो छुट्टै छबि बनाएका दुर्गेश गायक मा पनि फिट भए र उनका बजारमा आउने सबै गीतले चर्चा कमाउन थाले अहिले उनी गायक र मोड्लीङ दुबै गरीरहेका छन्।

लगातार दुर्गेशका गीतहरु बजारमा आउने क्रममा शुक्रवार पनि उनको अभिनयमा रेको एउटा गीत सार्वजनीक भयो जस्म उनी मोडल जुना सुन्दाश को पछि लाग्दै गरेको रमाईलो दृष्य देख्न सकीन्छ।

हुन त यो गीतनै रमाईलो छ “मलाई के मत्लब’बोलको उक्त गीतमा शब्द शृजना मधु शुधन डाँगीले गरेका हुन भने संगीत हरि थापाले गरेका हुन्।गीतमा स्वर सुरीली स्वर की धनी टिएम के.सी र हरि थापाले दिएका छन्।गीतको भिडियोलाई निर्देशन क्राण्ती के.सीले गरेका हुन्।

हेर्नुहोस भिडियो सहित

सोम, माघ २१, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस