टिकटकबाट भाइरल बनेकी एभिलिना खड्का म्युजिक भिडियोमा, अन्जु पन्तको गीतमा यस्तो जीवन्त अभिनय (भिडियो सहित)

काठमाडौं । पछिल्लो समयमा टिका टक बाट भाइरल बनेकी एभिलिना खड्काको अभिनयमा र चर्चित गायिका अन्जु पन्तको आवाजमा ‘तिम्रै हुँ म’ बोलको गीत सार्वजानिका भएको छ ।

अञ्जु पन्तको एकल स्वर रहेको सो गीतमा केशव बैरागी (माइलो)को शब्द सृजना रहेको छ भने संगीत सुनिल राईको छ ।

उक्त गीतको भिडियोलाई जनक सिंहले निर्देशन गरेका छन् भने सनम कठायत, सीता धमला र एभिलिना खड्काको अभिनय रहेको छ ।

हेर्नुहोस भिडियो सहित

शनि, फाल्गुन ४, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस