५ जना भन्दा बढी उडान गर्न नमिल्ने मौसम खराब हुदाहुदै किन उडाइयो ७ जना यात्रु ?

काठमाडौं । एयर डाइनेष्टीको ९ एन एएमआई कल साइनको हेलिकप्टर दुर्घटनामा पर्यटनमन्त्री रविन्द्र अधिकारीसहित ७ जनाको मृत्यु भएको छ ।

रबिन्द्र अधिकारीको मृत्युसंगै एउटा आशालाग्दो युवा नेताले विकासप्रेमी आम नेपाली मर्माहित त् छन् नै तर त्यो संगै धेरै प्रश्नहरु समेत उठेका छन् ।कसरी एउटा आशालाग्दो युवा नेताको निधन भयो ?

यो हेर्नुहोस योगेश भट्टराईले गरेको ट्विट

बुध, फाल्गुन १५, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस