सरकारको बिरोध गर्ने आफ्नै नेता माथि प्रधानमन्त्रीका सल्लाहकारनै खनिएपछि तातियो सामाजिक संजाल

फागुन २७ काठमाडौं

सुनौलो नेपाल, गत शनिबार सरकार र सिके राउत बीच भएको सहमतिलाई लिएर पार्टी बाहिर भित्र सरकारको आलोचना र समर्थन चर्किरहेका बेला प्रधानमन्त्रीका सल्लाहकारले पनि आफ्नो मुख खोलेका सोमबार बिहान सामाजिक संजाल ट्वीटरमा लामो ट्वीट लेख्दै सहमतिको बिरोध गर्नेलाई व्यग्यात्मक शैलीमा उहाहरु जन्मिनु पूर्व कसरी जोगिएछ भनेर प्रश्न गरेका छन्।

प्रधानमन्त्रीका सल्लाहकारले लेखेको यो ट्वीट ६२ जना रिट्वीट गरेका छन् भने थुप्रैले आफ्नो प्रतिक्रिया दिएका छन् । प्रतिक्रिया दिने अधिकांशले सरकार र प्रधानमन्त्रीका सल्लहाकारको बिरोध गर्दै आफ्नो प्रतिक्रिया दिएका छन्

सोम, फाल्गुन २७, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस