तस्बिरमा हेर्नुस टुडिखेलमा घोडाको कौशल

काठमाण्डौ  शुक्रबार काठमाण्डौ उपत्यकामा घोडेजात्रा पर्व मनाईएको छ  । घोडेजात्राको अवसरमा टुँडिखेलमा नेपाली सेनाले विशेष कार्यक्रम गरेको छ । हरेक वर्ष सेनाले यसैगरी घोडेजात्रा मनाउँछ ।

तस्बिर/महेश शर्मा सुनौलो नेपाल

 

 

 

 

 

 

 भिडियोमा हेर्नुहोस

शुक्र, चैत्र २२, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस