जनआन्दोलनकै झल्को दिने गरी झडप हिन्दु राज्य र राजा माग्ने माथी यसरी बर्षियो लाठी र अश्रुग्यास (भिडियो सहित)

२५ चैत काठमाडौं । हिन्दु राष्ट्रको माग राख्दै राप्रपाले गरेको प्रदर्शन उग्र बन्दै गएपछि प्रहरीले बल प्रयोग गरेको छ  ।

पद्मोदय मोडमा आइपुग्दा प्रहरीले हक्ष्तक्षेप गरेर केहि नेता कार्यकर्ता घाइते भएका थिए भने प्रहरीले दुई सेल अश्रुग्यास समेत प्रहार गरेको थियो।

राप्रपाले रत्नपार्कदेखि प्रदर्शन सुरु गरी पद्मोदय मोडमा आई कोणसभा गरेको थियो । नेताहरुले भाषण गरिरहेका बेला कार्यकर्ता सडक अवरुद्ध गर्न पुगेपछि झडप भएको थियो ।

हेर्नुहोस भिडियो सहित

 

 

 

सोम, चैत्र २५, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस