प्रमोद खरेलले लिएर आए मायाको घाउ (भिडियो सहित)

चर्चित गायक प्रमोद खरेलको स्वरमा मायाको घाउ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । कमल पन्तको शब्द रहेको गितमा माया प्रेममा पैसाको प्रभाबले हुने बिछोडलाई प्रस्तुत गरिएको छ।

स्टार म्युजिक सेन्टर ले उत्पादन गरेको उक्त भिडियोको निर्देशन शिवन पोख्रेलले गरेका हुन् भने अप्सना थापा, हिमाल शर्मा शिवन पोख्रेलको जिबन्त  अभिनय रहेको छ । गीतसंगीतमा हिमाल शर्माको  यो पहिलो अभिनय हो ।

भिडियो

मङ्ल, चैत्र २६, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस