मौन धारणा गर्दा देखि स्टेजमा बस्दासम्म काङ्ग्रेस सभापति देउवालाई छाता (फोटो फिचर)

 

सुनौलो नेपाल – पुर्वप्रधानमन्त्री तथा कांग्रेस सभापति शेर बहादुर देउवा ओली सरकार बनेको एक बर्ष कटिसक्दा पनि राम्रो काम गर्न नसकेर हरेक क्षेत्रबाट असफल हुँदै गएको आरोप लगाए।

नेपाली कांग्रेस काभ्रेको क्षेत्र नं. १ ले भकुण्डेबेशीमा बुधबार आयोजना गरेको आमसभा तथा पार्टी कार्यालय शिलान्यास कार्यक्रममा सराकर माथी कडा रुपमा प्रस्तुत भएका देउवाले खाली उखान टुक्का हानेर देश बन्छ भन्दै सरकारलाई प्रश्न समेत गरेका थिए ?

ओली सरकारमा आउन साथ हत्या, हिंसा बलात्कारका घटना भएका छन् ।’ सभपाति देउवाले देशको शान्ति सुरक्षा दिन प्रतिदिन बिग्रदै गएको बताएका छन् ।

प्रमुख अतिथिको रुपमा पुगेका देउवालाई स्टेजमै बस्दा देखि मौन धारणा गर्दा सम्म छाता ओढाईएको थियो । कार्यक्रममा कृष्ण प्रसाद सिटौला बिश्व प्रकाश शर्मा रामहरी खतिवडा प्रदिप पौडेल लगाएतले बोलेका थिए।

फोटो- महेश शर्मा/ बिकाश शर्मा

हेर्नुहोस तस्बिरमा

बिहि, चैत्र २८, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस