लुक्लामा जहाज दुर्घटना तीन जनाको मृत्यु, यसरी भएको थियो घटना (फोटो फिचर)

लुक्लामा समिट एयरको जहाज दुर्घटनामा ३ जनाको मृत्यु भएको छ।

ल्याण्ड गरिराखेको मनाङ एयरको हेलिकप्टरसंग ठोक्किएर सो दर्घटना भएको हो

 

यात्रु छोडेर काठमाडौँ फर्किने क्रममा सो दुर्घटना भएको हो घटनाको बिस्तृत बिवरण आउन बाकि छ

आइत, बैशाख १, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस