राशिफल अनुसार२०७६ सालमा तपाईको भाग्य कस्तो ? हेर्नुस वार्षिक राशिफल (भिडियो सहित)

पृथ्वीलाई सूर्यको परिक्रमा पुरा गर्न पुरा १२ महिना लाग्छ । यो अन्तरालमा पृथ्वी र सूर्यको दुरी परिक्रमाको बाटो आदीमा समय फरक पर्दै जान्छ । करिब १ महिना सम्म पृथ्वी र सूर्यको दुरी समान रहेको रहेको पाइन्छ । यो हिसाबले खगोल शास्त्रीहरूले पुरा एक महिना सम्म सूर्य एकै रेखामा विचरण गरेको तथ्यलाई औँल्याउदै सूर्यको यो अवस्थालाई एक “राशि”को नाम दिएका छन् ।

सूर्यले एक महिना सम्म एक राशिमा विचरण गर्छ भने चन्द्रमाले एक राशिमा करिब २.५ (ढाइ) दिन भोग गर्छ ।व्यक्तिमा विभिन्न ग्रह र खगोलीय पिण्डहरुको प्रभाबलाई मूल्यांकन गर्दै ज्योतिषहरुले राशिफलको जानकारी दिएका हुन्छन। ज्योतिषले दिएको जानकारी अनुसार कसैलाई मिल्न सक्छ भने कसैलाई नमिल्न पनि सक्छ त्यसैले राशिफललाईनै सम्पूर्ण आधार नमानी कर्म गर्नु भयो भने तपाईको जिबनले सार्थकता पाउन सक्छ । हेरौ तिनै आधारलाई खयाल गर्दै तयार पारिएको

भिडियोमा हेर्नुस तपाईको २०७६ सालको राशिफल

 

आइत, बैशाख १, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस