किन एक्कासी बन्द भयो बिश्वभर फेसबुक

विश्वभर सामाजिक संजाल फेसबुकमा समस्या देखिएको छ।आइतबार फेसबुकले प्राविधिक समस्याका कारण विश्वभर फेसबुक सेवामा समस्या देखिएको बताएको छ।

फेसबुकले केही समय आफ्नो सेवामा समस्या भएका कारण माफी समेत मागेको छ।यतिबेला फेसबुकमा देखिएको समस्या हल भएको फेसबुकले बताएको छ। एजेन्सी

 

आइत, बैशाख १, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस