यू-१९ विश्वकप क्रिकेट मलेसियालाई ९२ रनमा समेटेको नेपालको सानदार ब्याटिंग, ठुलो जितको नजिक नेपाल !

२ बैशाख, काठमाडौं । आईसीसी यू-१९ विश्वकप क्रिकेटअन्तर्गत एसिया क्षेत्र छनोट प्रतियोगितामा मलेसियाले नेपाललाई ९३ रनको विजय लक्ष्य पाएको नेपालको ठुलो जितको नजिक छ ।

आयोजक मलेसियाविरुद्ध बायोमास ओभलमा नेपालले टस जितेर फिल्डिङ रोजेको थियो । त्यसपछि ब्याटिङ गरेको मलेसिया ३३.५ ओभरमा ९२ रनमा समेटियो ।नेपालका लागि कुशल मल्ल र पवन शर्राफले समान ३-३ विकेट लिए । कमल सिंह ऐरीले २ र सागर ढकालले १ विकेट लिए ।

चालु अवस्थामा नेपालमा नेपाल ६३ रन बनाउदा १ विकेट गुमाएको छ ।अहिले क्रिजमा रित गौतम २८ र आसिफ सेख १२ रन बनाएर खेलेका छन्

 

 

सोम, बैशाख २, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस