विश्वकपका लागि भारतको टिम घोषणा, परेनन आक्रामक ब्याट्सम्यान रिसब पन्त !

मे अन्तिम साता इंग्ल्यान्ड र वेल्समा हुने आइसिसी एकदिवसीय विश्वकपका लागि भारतले राष्ट्रिय टिम घोषणा गरेको छ। सोमबार घोषणा गरिएको १५ सदस्यीय टिममा विजय शंकर र केएल राहुल अटाउदा आक्रामक ब्याट्सम्यान रिसब पन्त अम्बती राईडु भने टिममा परेका छैनन ।

भारतीय टिम : बिराट कोहोली (कप्तान), रोहित शर्मा, शिखर धवन, महेन्द्रसिंह धोनी, हार्दिक पाण्डे, जसप्रित बुम्राह, भुबनेश्वर कुमार,  रबिन्द्र जडेजा, केदार जदाब,कुलदिप यादब, दिनेश कार्तिक,युभेन्द्र चाहाल, केएल राहुल, बिजय शंकर,मोहम्मद शामी

 

 

सोम, बैशाख २, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस