नागरिकता विधयेक जस्तो राष्ट्रघाती विधयेक लिएर आउने गृहमन्त्रीको लेन्डुप दोर्जेको जस्तो मरण हुन्छ (भिडियो) !

बैशाख ४  काठमाडौं, नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रतिनिधि सभामा पेश भए संगै अनेक टिकाटिप्पणीहरु सुरु भए ।यसलाई कतिपय सत्तारुढ दलकै नेताले बिदेशीको इशारामा बिदेशीलेनै डिजाइन गरिएको सम्म भने । यीनै मध्येका एक हुन् सत्तारुढ दल नेकपाका नेता साध्य बहादुर भण्डारी जसले बादललाई विध्वंसको पर्यायबाचीको आरोप लगाएका छन् । सुनौलो नेपालको लागि दिएको अन्तरबार्तामा उनले भनेका छन्  ”बादल जी मेरो नजिकको साथीहो मैले उहालाई जसरी चिन्छु उहाको दिमाखमा विध्वंस मात्रै छ निर्माण भन्नेनै छैन । अहिले  नागरिकता विधयेक लिएर आउदा पनि उहाले विध्वंसकै मानसिकताबाट  लिएर आउनु भो भण्डारीले भने ।अन्तरबार्ताको पुरा अंश

 

बुध, बैशाख ४, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस