विश्वकपको लागि इंग्ल्यान्डको टोली घोषणा !

एजेन्सी –इंग्ल्यान्डले आगमी मे ३० देखी जुलाई १४ सम्म इंग्ल्यान्ड र वेल्समा संयुक्त रुपमा आयोजना हुन लागेको एक दिवसिय विश्वकपको लागि आफ्नो १५ सदस्य टोली घोषणा गरेको छ ।  इओन मोर्गानको कप्तानीमा घोषणा गरिएको टिममा २० बर्षीय टम कुरानले पनि स्थान बनाएका छन् । इन्डियामा जारी आईपीएलमा ह्याट्रिक गरेर चर्चामा आएका छन् ।

 

यस्तो छ इंग्ल्यान्डको १५ सदस्यीय टोलि

इओन मोर्गान, मोईंन अलि, जोनी बिरिश्टो, जोस बटलर ,टम कुरान, जोए ड़ेंली,एलेक्स हेल्स, लियम प्लंकेट,आदील रशिद, जोए रुट, जसिन रोए, बेन स्टोकस,डेविड विलि, क्रिस वोक्स, मार्क वुड

 

 

 

 

 

 

 

बुध, बैशाख ४, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस