logo

२०८० चैत्र १५ बिहिबार

logo
  • बिहिबार, १५ चैत्र २०८०
  • Advertisment

    Sunaulo Nepal

    डीएसपी छोरीलाई इन्सपेक्टर बाबुको सलाम

    डीएसपी छोरीलाई इन्सपेक्टर बाबुको सलाम

    9.8K
    Shares

    भारत । भारको आन्ध्र प्रदेशको गुन्टुर जिल्लामा एक जना सर्कल इन्सपेक्टर बाबुले आफ्नै छोरी लाई सलाम ठोकेका छन् । 

    श्याम सुन्दर नाम गरेका उनले जेसी प्रशान्ती नाम गरेकी आफ्नी डी. एस्. पी. छोरीलाई तिरुपति भन्ने ठाउँमा ड्यूटीमा भेटेपछि गर्व र सम्मानका साथ’ सलाम गरेका हुन् । उनले सलाम गरेको फोटो सहित आन्ध्र प्रदेश पुलिसले टुइट गरेको छ । 

    टुइटमा भनिएको छ, ‘आन्ध्र प्रदेश ड्यूटी मिट’ले एउटा परिवारलाई संगै ल्याएको छ ’ ‘वास्तबमै एउटा दुर्लभ र दिलचस्प दृश्य’ ।  


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend