logo

२०८१ बैशाख ८ शनिबार

logo
  • शनिबार, ८ बैशाख २०८१
  • लोक सेवा आयोगले तोक्यो परीक्षा (हेर्नुहाेस् सूची)

    लोक सेवा आयोगले तोक्यो परीक्षा (हेर्नुहाेस् सूची)

    3.1K
    Shares

    काठमाडाैं । लोक सेवा आयोगले स्थगित भएका र निर्धारण हुन बाँकी परीक्षा कार्यक्रमहरू सञ्चालन गर्ने भएको छ । 

    आयोगले मंगलबार एक सूचना जारी गरी सरकारले तोकेको स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड र आयोगबाट स्वीकृत संक्रमणको विशेष अवस्थामा परीक्षा (सञ्चालन तथा व्यवस्थापन) सम्बन्धी मापदण्ड पालना गरेर परीक्षा सञ्चालन गर्ने जनाएको हो ।

    आयोगले परीक्षाको मिति र समय पनि तोकेको छ । 

    हेर्नुहाेस् परीक्षा कार्यक्रम ताेकिएकाे सूचना :


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend