logo

२०८१ बैशाख ८ शनिबार

logo
  • शनिबार, ८ बैशाख २०८१
  • चार वर्षका चार गल्ती : देश जोगाउने भए मार्ग परिवर्तन गरौँ 

    चार वर्षका चार गल्ती : देश जोगाउने भए मार्ग परिवर्तन गरौँ 

    4.6K
    Shares

    राजनीतिको गन्जगोलले नेपालले आर्थिक समृद्धिका महत्त्वपूर्ण दसक गुमायो। पछिल्लो चारवर्ष राष्ट्रलाई बाटो देखाउने समयमा रुपान्तरण हुन सकेन। कहाँ भयो गल्ती ?

    – नेपालको भाग्य बदल्ने त शिक्षा थियो। यसको दक्षता निर्माण गर्न सकिन्थ्यो। तर सरकारले तेस्ता व्यक्तिलाई  नेतृत्व दियो जस्ले बनाउने होइन बिगार्ने काम मात्र गरे। आज विद्यार्थी डिप्रेसनको अवस्थामा छ्न, कसरी भोलि को जिम्मेवारी बोक्छ्न ?

    – खाद्यान्नलो आयात तीन खर्ब पुग्यो। भारत जाने विप्रेशन ५ खर्ब। नेपालमा आउने विप्रेशन १० खर्ब। ३७ खर्बको बजेट, ६ खर्बको बेरुजु। स्थानीय तह र प्रदेशले मात्र १५ अर्ब जतिका सबारी साधन किनेछन। देश गरीब छ सरकारी कार्यलयमा प्राडो र स्कार्पियो गाडीको ताँती छ। देश त कसैको भएन। पार्टी बोक्ने छ्न्, धर्म बोक्ने छ्न्, जात र साम्प्रदायिक्ता बोक्ने छ्न्, विदेशी बोक्ने छ्न् तर देश बोक्ने छैनन।

    – जमिन बांझा छ्न। उत्पादन छैन। मानिसका विदेशबाट लास आउँछ्न्। युवा सबै विदेश जान्छ्न्। बुढा नेतालाई युवाले प्रतिस्थापन गर्लान र देश बन्ला भन्ने थियो आशा, काङ्ग्रेस, कम्युनिस्ट र वैकल्पिक सबैतिर युवा नेता कमडिएन पो रहेछन।

    – देशमा इतिहास, नैतिकता, विचार र प्रतिभा चै सकिएछ। यदि देश जोगाउने हो भने मार्ग परिवर्तन गरौं। संग्रौलाको फेसबुकबाट साभार 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend