logo

२०८१ बैशाख १३ बिहिबार

logo
  • बिहिबार, १३ बैशाख २०८१
  • ५ प्रतिशतले घटेपछि नेप्सेमा सर्किट ब्रेक, ४० मिनेटका लागि बजार बन्द

    ५ प्रतिशतले घटेपछि नेप्सेमा सर्किट ब्रेक, ४० मिनेटका लागि बजार बन्द

    5.6K
    Shares

    काठमाडाैं । नेप्सेमा नकारात्मक सर्किट ब्रेक लागेको छ । कारोबार सुरु भएको दोस्रो घण्टामा नेप्से ५ प्रतिशतले घटेपछि सर्किट ब्रेकरमार्फत ४० मिनेटका लागि बजार बन्द गरिएको हाे ।

    सर्किट ब्रेक हुँदासम्म नेप्से १ सय ४७.३१ अंकले घटेकाे छ । यो इतिहासकै सबैभन्दा ठूलो गिरावट हो । यसअघि एकै पटक १२४ अंकसम्म घटेको रेकर्ड थियाे । अहिले बजार २७७९.६८ बिन्दुमा झरेको छ ।

    नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरे यता निरन्तर शेयर बजार ओरालो लागेको छ । मौद्रिक नीतिपछि नेप्से सूचकमा करिब ४ सय अंकको गिरावट आइसकेको छ भने घट्ने क्रम रोकिएको छैन ।

    निरन्तर बजार बजार घट्न थालेपछि लगानीकर्ता निरुत्साहित भएका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend