logo

२०८० चैत्र १६ शुक्रबार

logo
  • शुक्रबार, १६ चैत्र २०८०
  • प्रदेश २ मा एमालेका थप दुई सांसदले रोजे एकीकृत समाजवादी

    प्रदेश २ मा एमालेका थप दुई सांसदले रोजे एकीकृत समाजवादी

    3.3K
    Shares

    काठमाडाैं । एमालेका थप दुई प्रदेश सांसदले नेकपा एकीकृत समाजवादी रोजेका छन् । आइतबार एमालेका प्रदेशसभा सदस्यद्वय सुन्दरबहादुर विश्वकर्मा र सीता गुरुङले एकीकृत समाजवादीमा सनाखत गरेका हुन् ।

    प्रदेश २ मा समाजवादीको सांसद संख्या १३ पुगेको छ ।

    यसअघि ११ जना सांसदले बिहीबार नै सनाखत गरेका थिए । प्रदेश २ मा एमालेका २१ सांसद थिए । १३ जना एकीकृत समाजवादीमा आबद्ध भएपछि अब एमालेमा ८ जनामात्र सांसद रहेका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend