Logo आइतवार, आश्विन १० गते २०७८
images
आइतवार, आश्विन १० गते २०७८
images
  • मनोरञ्जन
  • कमेडी च्याम्पियन : भरतमणिलाई गृहजिल्लामा भव्य...
images

कमेडी च्याम्पियन : भरतमणिलाई गृहजिल्लामा भव्य स्वागत

कमेडी च्याम्पियन : भरतमणिलाई गृहजिल्लामा भव्य स्वागत

images
images
  • सुनौलो नेपाल
  • भाद्र २२, २०७८ मंगलवार १८:३५ बजे
  • 2.0K
    SHARES
  • कमेडी च्याम्पियन : भरतमणिलाई गृहजिल्लामा भव्य स्वागत

    ताप्लेजुङ। कमेडी च्याम्पियन सिजन २ मा उत्कृष्ट तीनभित्र पर्न सफल भरतमणि पौडेललाई गृहजिल्ला ताप्लेजुङमा मंगलबार स्वागत गरिएको छ। 

    images
    images
    images

    ताप्लेजुङ–पाँचथरको सीमा क्षेत्र काबेलीबाट मोटरसाइकल र्‍यालीसहित फुङ्लिङ भित्र्याएर तोक्मेडाँडाबाट नौमति बाजा र च्याब्रुङसहित भेषभुषामा सजिएका जिल्लावासीले बजार परिक्रमा गराइएको थियो। 

    स्वागतमा फुङ्लिङ बजारका नागरिकले स्फूर्तरुपमा घरको अगाडि घडा सजाएका थिए।

     

    images
    images
    images

    images
    images
    images
    images
    images
    सम्बन्धित समाचार