Logo आइतवार, आश्विन १० गते २०७८
images
आइतवार, आश्विन १० गते २०७८
images
images

ऋचा अब छाेराकी आमा

ऋचा अब छाेराकी आमा

images
images
  • 1.0K
    SHARES
  • ऋचा अब छाेराकी आमा

    काठमाडौं । अभिनेत्री ऋचा शर्मा आमा बनेकी छिन् । शर्माले बुधबार पहिलो सन्तानको रुपमा छोरालाई जन्म दिएकी हुन् ।

    images
    images
    images

    कमेडी च्याम्पियनको आधिकारिक पेजमा स्टाटस राखेर उनले छोरालाई जन्म दिएको जानकारी दिइएको छ । कमेडी च्याम्पियन टिमले आमाछोराको स्वास्थ्य लाभको कामनासमेत गरेका छ ।

    गएको वर्ष दिपेक्षविक्रम राणासँग उनको विवाह भएको थियो । 

    पछिल्लो समय कमेडी च्याम्पियनको निर्णायक रहेकी ऋचाले गएको हप्तादेखि स्वास्थ्य अवस्थाका कारण कार्यक्रममा उपस्थित नहुने बताएकी थिइन् ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    सम्बन्धित समाचार