logo

२०८० चैत्र १६ शुक्रबार

logo
  • शुक्रबार, १६ चैत्र २०८०
  • ऋचा अब छाेराकी आमा

    ऋचा अब छाेराकी आमा

    5.5K
    Shares

    काठमाडौं । अभिनेत्री ऋचा शर्मा आमा बनेकी छिन् । शर्माले बुधबार पहिलो सन्तानको रुपमा छोरालाई जन्म दिएकी हुन् ।

    कमेडी च्याम्पियनको आधिकारिक पेजमा स्टाटस राखेर उनले छोरालाई जन्म दिएको जानकारी दिइएको छ । कमेडी च्याम्पियन टिमले आमाछोराको स्वास्थ्य लाभको कामनासमेत गरेका छ ।

    गएको वर्ष दिपेक्षविक्रम राणासँग उनको विवाह भएको थियो । 

    पछिल्लो समय कमेडी च्याम्पियनको निर्णायक रहेकी ऋचाले गएको हप्तादेखि स्वास्थ्य अवस्थाका कारण कार्यक्रममा उपस्थित नहुने बताएकी थिइन् ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend