Logo आइतवार, आश्विन १० गते २०७८
images
आइतवार, आश्विन १० गते २०७८
images
images

लुम्बिनी प्रदेशसभा बैठक फेरि स्थगित

लुम्बिनी प्रदेशसभा बैठक फेरि स्थगित

images
images
  • सुनौलो नेपाल
  • भाद्र २९, २०७८ मंगलवार १८:४८ बजे
  • 496
    SHARES
  • काठमाडौं । लुम्बिनी प्रदेशसभाको बैठक फेरि स्थगित भएको छ । प्रदेशसभा सचिवालयले बुधबारका लागि बोलाइएको नवौँ अधिवेशनको पाँचौँ बैठक सभामुखको निर्देशनमा मंगलबार सूचना टाँसेर स्थगित भएको जानकारी हो । 

    images
    images
    images

    अर्को बैठक यही भदौ ३१ गते बिहीबार दिनको १ बजे बस्ने प्रदेशसभा सचिवालयले जनाएको छ ।

    यसअघि प्रतिपक्षी दल नेकपा एमालेको निरन्तर अवरोधका कारण प्रदेशसभा बैठक लगातार दुई पटक स्थगन भइसकेको छ । 

    लुम्बिनी प्रदेशमा एमाले प्रतिपक्षी दल बनेपछि प्रदेशसभा बैठक निरन्तर अवरुद्ध हुँदै आएको छ । 

    images
    images
    images

    images
    images
    images
    images
    images
    सम्बन्धित समाचार