Logo आइतवार, आश्विन १० गते २०७८
images
आइतवार, आश्विन १० गते २०७८
images
  • राजनीति
  • सुदूरपश्चिम प्रदेश: समाजवादी पार्टी संसदीय दलको...
images

सुदूरपश्चिम प्रदेश: समाजवादी पार्टी संसदीय दलको नेता बने पूर्वाधार विकासमन्त्री सोडारी

सुदूरपश्चिम प्रदेश: समाजवादी पार्टी संसदीय दलको नेता बने पूर्वाधार विकासमन्त्री सोडारी

images
images
  • सुनौलो नेपाल
  • भाद्र २९, २०७८ मंगलवार १९:२३ बजे
  • 625
    SHARES
  • सुदूरपश्चिम प्रदेश: समाजवादी पार्टी संसदीय दलको नेता बने पूर्वाधार विकासमन्त्री सोडारी

    काठमाडौँ। नेकपा (एकीकृत समाजवादी)ले सुदूरपश्चिम संसदीय दलको नेता चयन गरेको छ।   भौतिक पूर्वाधार विकास मन्त्री दीर्घबहादुर सोडारीलाई नेकपा (एस)ले सुदूरपश्चिम संसदीय दलको नेतामा चयन गरेको हो। 

    images
    images
    images

    मंगलबार बसेको संसदीय दलको बैठकले सोडारीलाई सर्वसम्मत संसदीय दलको नेता चयन गरेको हो।   संसदीय दलको नेताको रुपमा पूर्ण जोशी र तारा तामाङले आकांक्षा देखाए पनि सोडारी सर्वसम्मत चयन भएका हुन्।

    संसदीय दलको बैठकले दलको विधानसमेत पारित गरेको छ। बैठकले प्रमुख सचेतक, सचेतक लगायत पदाधिकारी भने चयन गर्न सकेन।  

    Dirga-sodhari.jpg

    images
    images
    images
    images
    images
    images
    images
    images
    सम्बन्धित समाचार