logo

२०८१ बैशाख ६ बिहिबार

logo
  • बिहिबार, ६ बैशाख २०८१
  • बुधबारदेखि कक्षा १२ को परीक्षा सञ्चालन

    बुधबारदेखि कक्षा १२ को परीक्षा सञ्चालन

    4.3K
    Shares

    काठमाडौं । पटक-पटक स्थगित हुँदै आएको कक्षा १२ को परीक्षा बुधबारदेखि सञ्चालन हुँदैछ ।

    कोरोना भाइरस महामारीका कारण स्थगित हुँदै आएको परीक्षा अधिकांश विद्यार्थीहरूले कोरोनाविरूद्ध खोप लगाएपछि सुरू गर्न लागिएको हो । 

    राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले अधिकांश विद्यार्थीले कोरोनाविरूद्ध खोप लगाइसकेको पाइएको बताए। उनका अनसार यसपालि कक्षा १२ को परीक्षामा तीन लाख ७४ हजार विद्यार्थी सहभागी हुनेछन्।

    होम सेन्टरबाट सञ्चालन हुने परीक्षा असोज ८ गते सकिनेछ । बोर्डले गत वर्ष परीक्षा समय र अङ्क भार घटाएर परीक्षा लिएको थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend