Logo आइतवार, आश्विन १० गते २०७८
images
आइतवार, आश्विन १० गते २०७८
images
images

मुग्लिन-नौबिसे सडक दुईतर्फी ठप्प

मुग्लिन-नौबिसे सडक दुईतर्फी ठप्प

images
images
  • 1.0K
    SHARES
  • मुग्लिन-नौबिसे सडक दुईतर्फी ठप्प

    काठमाडौं । पहिराका कारण मुग्लिन–नौबिसे सडक अवरुद्ध भएको छ । 

    images
    images
    images

    इलाका प्रहरी कार्यालय मुग्लिनका अनुुसार गए राति २ः०० बजे पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५ नाग्दीखोला नजिकै  सडक माथिबाट पहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध भएको हो ।

    अहिले पहिरो  हटाउने काम भइरहेको  इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक सूर्यबहादुर मगरले जानकारी दिए । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    सम्बन्धित समाचार