Logo आइतवार, आश्विन १० गते २०७८
images
आइतवार, आश्विन १० गते २०७८
images
  • राजनीति
  • नेकपा एसको पहिलो  केन्द्रीय कमिटी बैठक...
images

नेकपा एसको पहिलो  केन्द्रीय कमिटी बैठक आह्वान

नेकपा एसको पहिलो  केन्द्रीय कमिटी बैठक आह्वान

images
images
  • 370
    SHARES
  • नेकपा एसको पहिलो  केन्द्रीय कमिटी बैठक आह्वान

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले केन्द्रीय कमिटीको बैठक आह्वान गरेको छ । आगमी असोज ५ गते काठमाडौंमा बस्ने गरी बैठक बोलाइएको हो । 

    images
    images
    images

    बैठक मंगलबारका लागि तय गरे पनि केही गृहकार्य अपुग भएकाले केही दिनपछि सारिएको पार्टीले जनाएको छ।

    पार्टी सञ्चालन, सङ्गठन विस्तार, समसामयिक राजनीतिक अवस्थामा पार्टीले निर्वाह गर्नुपर्ने भूमिका तथा राजनीतिक गतिविधि सञ्चालन गर्न आवश्यक रणनीति तयार पार्न बैठक बस्न लागेको हो ।

    पार्टी गठनपछि पहिलो पटक केन्द्रीय कमिटीको बैठक बस्न लागेको छ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    सम्बन्धित समाचार