logo

२०८१ बैशाख १४ शुक्रबार

logo
  • शुक्रबार, १४ बैशाख २०८१
  • प्रियंका कार्की अब छाेरीकी आमा

    प्रियंका कार्की अब छाेरीकी आमा

    3.8K
    Shares

    काठमाडौं । नायिका प्रियंका कार्की छाेरीकी आमा बनेकी छन् । उनले छोरीसहितको तस्विर बुधबार सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गरेकी छन् ।

    सामाजिक संजाल फेसबुकमा प्रियंका र पति आयुष्मान देशराज जोशीसहित शिशुको तस्बिर पोस्ट गरिएकाे छ । उनले छोरीको नाम आयन्का कार्की जोशी राखेकी छिन् । उनले तस्बिरकाे क्याप्सनमा छाेरीलाई स्वागत गरेकी छन् ।

    नायिका कार्की गर्भवती भएपछि विभिन्न समयमा समाजिक सञ्जालमा सार्वजनिक भएका तस्बिरले चर्चा बटुलेका थिए । उनले सामाजिक संजालमा बेबी बम्प, बेबी सावरलगायतका तस्बिर पनि सार्वजनिक गरेकी थिइन् ।

    priyanka 1.jpg


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend