logo

२०८१ बैशाख १२ बुधबार

logo
  • बुधबार, १२ बैशाख २०८१
  •  १८ लाख ७५ हजारसहित १३ जुवाडे पक्राउ 

     १८ लाख ७५ हजारसहित १३ जुवाडे पक्राउ 

    3.5K
    Shares

    काठमाडौँ। प्रहरीले नगद १८ लाख ७५ हजार पाँच सय रुपैयाँसहित १३ जना जुवाडेलाई पक्राउ गरेको छ। 

    काठमाडौं कागेश्वरी मनोहरा ७ मा रहेको कमल दाहालको घरमा अवैध रुपमा जुवातास खेलिरहेका १३ जनालाई सात जोर ताससहित प्रहरीले नियन्त्रणमा लिएको हो। 

    महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रवक्ता रमेशकुमार बस्नेतका अनुसार नगद १८ लाख ७५ हजार पाँच सयसँगै ग्रिन, रेड, ब्लु क्वाइनसमेत बरामद गरेको छ।

    juwade.jpg


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend