logo

२०८१ बैशाख ७ शुक्रबार

logo
  • शुक्रबार, ७ बैशाख २०८१
  • थप १ हजार २३९ जनामा कोरोना संक्रमण, १३ जनाकाे मृत्यु 

    थप १ हजार २३९ जनामा कोरोना संक्रमण, १३ जनाकाे मृत्यु 

    3.7K
    Shares

    काठमाडौं । पछिल्लो २४ घण्टामा १ हजार २३९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    ११ हजार ६२९ पीसीआर परीक्षणमा ९ सय ४१ र ३ हजार ६१४ एन्टिजेन परीक्षणमा २ सय ९८ जना गरी १ हजार २३९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे हाे । 

    यही अवधिमा १ हजार ३२४ जना संक्रमणमुक्त भएका छन् भने १३ जनाको मृत्यु भएको मन्त्रालयले जनाएकाे छ । हाल नेपालमा २० हजार ७ सय ४३ जना सक्रिय काेराेना संक्रमित रहेका छन् । 

    covid.jpg


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend