logo

२०८० चैत्र १५ बिहिबार

logo
  • बिहिबार, १५ चैत्र २०८०
  • Advertisment

    Sunaulo Nepal

    सिद्धार्थ बैँकले जोन्टा क्लब अफ काठमाडौँलाई सहयोग प्रदान गर्दै

    सिद्धार्थ बैँकले जोन्टा क्लब अफ काठमाडौँलाई सहयोग प्रदान गर्दै

    4.8K
    Shares

    काठमाडौँ । सिद्धार्थ बैंकले बिहिबार आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रम अन्तर्गत  ४ लाख ९७ हजार २ सय रुपैयाँको चेक जोन्टा क्लब अफ काठमाडौंलाई हस्तान्तरण गरेको छ । उक्त कोषलाई जोन्टा अभियानको घरेलु हिंसामा जागरूकता फैलाउनको लागी प्रयोग गरिने छ ।

    सिद्धार्थ बैंकका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत सुन्दरप्रसाद कडँलले जोन्टा क्लब अफ काठमाडौँका अध्यक्ष सुश्री सीमा गोल्छालाई चेक हस्तान्तरण गरेका हुन् ।  जोन्टा काठमाडौंले हिंसा पीडित रहेका चेली र महिलाहरुलाई सहयोग गर्न विभिन्न साझेदारसंग काम गरिरहेको छ । 

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend