logo

२०८१ बैशाख १३ बिहिबार

logo
  • बिहिबार, १३ बैशाख २०८१
  • नारायणहिटीमा श्रीपेच चाेर्ने प्रयास, एक जना पक्राउ

    नारायणहिटीमा श्रीपेच चाेर्ने प्रयास, एक जना पक्राउ

    4.4K
    Shares

    काठमाडाैं । नारायणहिटी संग्रहालयमा राखिएको श्रीपेच चाेर्ने प्रायस भएकाे छ । श्रीपेच चाेर्नका लागि सिसा फुटाउने एक युवालाई प्रहरीले पक्राउ गरेको छ ।

    शुक्रबार संग्रहालय घुम्न छिरेका रुकुम पश्चिमका २५ वर्षीय खिम केसीले सिसा फुटाएर श्रीपेच लगाउन खोजेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको काठमाडाैं प्रहरी प्रवक्ता एसपी रमेश बस्नेतले जानकारी दिए । 

    उनले अब श्रीपेच लगाएर राजा बन्छु भन्दै झिक्ने प्रयास गरेकाे प्रहरीलाई बताएका छन् । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend