logo

२०८१ बैशाख १२ बुधबार

logo
  • बुधबार, १२ बैशाख २०८१
  • यात्रा गर्नेहरूको एन्टीजेन परीक्षण अनिवार्य गर्न सरकारकाे निर्देशन 

    यात्रा गर्नेहरूको एन्टीजेन परीक्षण अनिवार्य गर्न सरकारकाे निर्देशन 

    3.8K
    Shares

    काठमाडाैं । सरकारले चाडपर्वलाई लक्षित गरी देशबाहिरबाट आउने र देशभित्रै पनि कोभिड-१९ को जोखिम रहेका क्षेत्रबाट यात्रा गर्नेहरूको एन्टीजेन परीक्षण अनिवार्य गर्न भनेकाे छ । 

    शुक्रबार मन्त्रालयले देशभरका हेल्थ डेस्क, गाउँपालिका तथा नगरपालिका, स्वास्थ्य कार्यालय, स्वास्थ्य निर्देशनालय, सातै प्रदेशका मन्त्रालयहरुलाई पोजिटिभ केसहरूको उचित व्यवस्थापनको प्रबन्ध गर्न निर्देशन दिएकाे हाे । 

    bigyapti.jpg

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend