logo

२०८१ बैशाख ७ शुक्रबार

logo
  • शुक्रबार, ७ बैशाख २०८१
  • संक्रमितभन्दा निकाे हुने संख्या बढी

    संक्रमितभन्दा निकाे हुने संख्या बढी

    3.2K
    Shares

    काठमाडाैं । पछिल्लो २४ घण्टामा नेपालमा ९५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । शनिबार १० हजार ५७९ जनामा कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे हाे । 

    यही अवधिमा १ हजार ३७१ संक्रमित संक्रमणमुक्त भएका छन् भने ६ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाको संक्रमणबाट ११ हजार ८७ जनाको मृत्यु भएको छ । 

    हाल देशभर १९ हजार ७०० सक्रिय संक्रमित रहेकाे मन्त्रालयकाे तथ्यांक छ ।

    covid up.jpg


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend