logo

२०८० चैत्र १५ बिहिबार

logo
  • बिहिबार, १५ चैत्र २०८०
  • Advertisment

    Sunaulo Nepal

    वाइसीएलको केन्द्रीय समिति बैठक सुरु

    वाइसीएलको केन्द्रीय समिति बैठक सुरु

    4.4K
    Shares

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) निटक युवासंगठन वाइसिएलको दोस्रो केन्द्रीय समितिको दोस्रो पूर्ण बैठक शनिबारदेखि भर्चुअल माध्यममा शुरु भएको छ ।

    वाइसीएल संयोजक सुमन देवकोटाको अध्यक्षता शुरु भएको बैठकका विभिन्न महत्वपूर्ण एजेण्डामाथि छलफल शुरु भएको केन्द्रीय सदस्य नवीन खड्काले जानकारी दिए । 

    बैठकमा माओवादी केन्द्रका संगठन विभाग प्रमुख एवम् माननीय अर्थमन्त्री जनार्दन शर्मा र केन्द्रीय फ्याक्सन इन्चार्ज रामप्रसाद सापकोटाले प्रशिक्षण पनि दिनेछन् । 

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend