Logo आइतवार, कार्तिक ७ गते २०७८
images
आइतवार, कार्तिक ७ गते २०७८
images
images

वाइसीएलको केन्द्रीय समिति बैठक सुरु

वाइसीएलको केन्द्रीय समिति बैठक सुरु

images
images
  • 625
    SHARES
  • काठमाडौं । नेकपा (माओवादी केन्द्र) निटक युवासंगठन वाइसिएलको दोस्रो केन्द्रीय समितिको दोस्रो पूर्ण बैठक शनिबारदेखि भर्चुअल माध्यममा शुरु भएको छ ।

    images
    images
    images

    वाइसीएल संयोजक सुमन देवकोटाको अध्यक्षता शुरु भएको बैठकका विभिन्न महत्वपूर्ण एजेण्डामाथि छलफल शुरु भएको केन्द्रीय सदस्य नवीन खड्काले जानकारी दिए । 

    बैठकमा माओवादी केन्द्रका संगठन विभाग प्रमुख एवम् माननीय अर्थमन्त्री जनार्दन शर्मा र केन्द्रीय फ्याक्सन इन्चार्ज रामप्रसाद सापकोटाले प्रशिक्षण पनि दिनेछन् । 

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    सम्बन्धित समाचार