logo

२०८१ बैशाख १२ बुधबार

logo
  • बुधबार, १२ बैशाख २०८१
  • भौतिकशास्त्रतर्फको नोबेल मानाबे, हसलम्यान र पारिसीलाई

    भौतिकशास्त्रतर्फको नोबेल मानाबे, हसलम्यान र पारिसीलाई

    2.9K
    Shares

    काठमाडौं । यसबर्षको भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार वैज्ञानिक स्यूकुरो मानाबे, क्लाउज हसलम्यान र जर्जियो पारिसीलाई प्रदान गरिएको छ । 

    जलवायु परिवर्तनको भविष्यवाणी गर्न र जटिल भौतिक प्रणालीबारे बुज्न उनीहरुले गरेको खोजका लागि उनीहरुलाई २०२१ को नोबेल पुरस्कार प्रदान गरिएको हो । ९० वर्षीय मानाबे र ८९ वर्षीय हसलम्यानले जलवायु परिवर्तनको परिमामार्जनशीलता र जलवायुको पूर्वानुमानबारे संयुक्त खोज गरेका थिए ।

    यस्तै इटालीयन ७३ वर्षीय वैज्ञानिक पारिसीले परमाणुदेखि ग्रहसम्म उतारचढावको अन्तरक्रियाको खोज गरेका हुन् । स्वीडेनको स्टकहोमस्थित मंगलबार नोबेल एसेम्बलीले उनीहरुलाई नोबेल पुरस्कार दिने घोषणा गरेको हो । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend