logo

२०८१ बैशाख ७ शुक्रबार

logo
  • शुक्रबार, ७ बैशाख २०८१
  • ‘खुशीका पल’मा उषासँग कमलकाे राेमान्स (भिडियाे)

    ‘खुशीका पल’मा उषासँग कमलकाे राेमान्स (भिडियाे)

    6.7K
    Shares

    काठमााडौं । गायक जग्दिश समाल र गायिका रिता केसीको स्वरमा सजिएको ‘खुशीका पल’ बोलको गीतको भिडियो सार्वजनिक भएकाे छ । गीतको भिडियोमा पछिल्लो समयकी व्यस्त मोडल उषा उप्रेतीसँग कमल साउदले रोमान्स गरेका छन् । 

    दिपक शर्माको शब्द रहेको उक्त गीतमा शंकर थापा स्माइलले संगीत भरेका छन् । निर्देशक सुब्रतराज आचार्यको निर्देशनमा निर्माण गरिएको उक्त भिडियोमा साइब्रतराज आचार्यले सह निर्देशन गरेका छन् भने जया शर्माले भिडियोमा क्रिएटिभ पाटो हेरेकी छिन् ।

    भिडियो उत्सव दाहालले खिचेका हुन् भने विजेश पौडेलले सम्पादन गरेका छन् । भिडियो ‘डस म्यूजिक नेपाल’को अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ । 

    हेर्नुहाेस् भिडियाे : 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend