logo

२०८१ बैशाख १३ बिहिबार

logo
  • बिहिबार, १३ बैशाख २०८१
  • हास्य कलाकार मनाेज गजुरेलले गरे दाेस्राे विवाह 

    हास्य कलाकार मनाेज गजुरेलले गरे दाेस्राे विवाह 

    4.3K
    Shares

    काठमाडाैं । हास्य कलाकार मनाेज गजुरेलले गरे दाेस्राे विवाह गरेका छन् । उनले सोमबार बिहान डोलेश्वर महादेवकाे मन्दिरमा विवाह गरेकाे सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । 

    गजुरेलकाे श्रीमती न्याय सेवाकी अधिकृत मन्जु पोखरेल हुन् ।

    गजुरेलले परिवारको उपस्थितिमा विवाह गरेकाे र काैशलटारमा रहेकाे मानव सेवा आश्रममा रहेका आमा बुबालाई खाना खुवाएकाे उल्लेख गरेका छन् । विवाहबारे गजुरेलले सामाजिक सञ्जालमा तस्बिरसहित लामाे पाेस्ट गरेका छन् । पाेस्टमार्फत उनले आफ्नो बारेमा काल्पनिक समाचार नलेखिदिन पनि सञ्चारकर्मीहरुलाई आग्रह गरेका छन् ।

    उनकाे ४ वर्ष अगाडि मिना ढकालसँग सम्बन्धबिच्छेद भएकाे थियाे । पहिलो श्रीमतीका तर्फबाट मनोजका एक छोरा र एक छोरी छन् ।

    manoj 4.jpg

    manoj 3.jpg

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend