logo

२०८१ बैशाख १४ शुक्रबार

logo
  • शुक्रबार, १४ बैशाख २०८१
  • उद्योग मन्त्रालय प्रधानमन्त्री देउवाले सम्हाल्ने

    उद्योग मन्त्रालय प्रधानमन्त्री देउवाले सम्हाल्ने

    3.6K
    Shares

    काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री शेरबहादुर देउवाले नै वहन गर्ने भएका छन् । 

    विवादका कारण मन्त्री गजेन्द्र हमालले दिएको राजीनामा स्वीकृत गरेका प्रधानमन्त्री देउवाले तत्कालका लागि सो मन्त्रालय आफैंसँग राखेका हुन् ।

    प्रधानमन्त्री देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७७ को उपधारा दुई को खण्ड क बमोजिम हमालले राजीनामा दिएकाले सो मन्त्रालय प्रधानमन्त्री देउवाले नै सम्हाल्ने गरी तोकेकी छिन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend