logo

२०८० चैत्र १५ बिहिबार

logo
  • बिहिबार, १५ चैत्र २०८०
  • ७१२ कोरोना सङ्क्रमित थपिए, १४ जनाको मृत्यु

    ७१२ कोरोना सङ्क्रमित थपिए, १४ जनाको मृत्यु

    2.6K
    Shares

    काठमाडौं । नेपालमा थप ७ सय १२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

    गत २४ घण्टामा ९ हजार ६ सय १९ जनामा गरिएको परीक्षणमा ७१२ जनाको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ मन्त्रालयका अनुसार २४ घण्टामा ९ सय १० जना सङ्क्रमित निको हुँदा १४ जनाको भने मृत्यु भएको छ ।

    अझै पनि १४ हजार ५५४ जनाा सक्रिय सङ्क्रमित रहेका मन्त्रालयले जनाएको छ । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend