Logo आइतवार, कार्तिक ७ गते २०७८
images
आइतवार, कार्तिक ७ गते २०७८
images
images

राष्ट्रपति भण्डारीले गरिन् उपत्यकाको शक्तिपीठको दर्शन 

राष्ट्रपति भण्डारीले गरिन् उपत्यकाको शक्तिपीठको दर्शन 

images
images
  • सुनौलो नेपाल
  • आश्विन २७, २०७८ बुधवार १६:१६ बजे
  • 670
    SHARES
  • राष्ट्रपति भण्डारीले गरिन् उपत्यकाको शक्तिपीठको दर्शन 

    काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार काठमाडौँ उपत्यकाका शक्तिपीठहरूको दर्शन गरेकी छन् । 

    images
    images
    images

    बडादसैँका महाअष्टमीको दिन पारेर बुधबार राष्ट्रपति भण्डारीले शक्तिपीठहरूको दर्शन गरेकी हुन् । 

    राष्ट्रपति भण्डारीले नक्साल भगवती, गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकाली, महांकाल, संकटा, नरदेवी इन्द्रायणी र शोभा भगवतीको दर्शन गरेकी हुन्।

    PemaLama_Banepa_RSS_27(3).jpg

    images
    images
    images

    images
    images
    images
    images
    images
    सम्बन्धित समाचार