Logo सोमवार, मंसिर २० गते २०७८
images
सोमवार, मंसिर २० गते २०७८
images
  • समाचार
  • सिन्धुपाल्चाेक केन्द्रबिन्दु भएर भूकम्प, काठमाडाैंमा पनि...
images

सिन्धुपाल्चाेक केन्द्रबिन्दु भएर भूकम्प, काठमाडाैंमा पनि धक्का 

सिन्धुपाल्चाेक केन्द्रबिन्दु भएर भूकम्प, काठमाडाैंमा पनि धक्का 

images
images
  • 3.4K
    SHARES
  • सिन्धुपाल्चाेक केन्द्रबिन्दु भएर भूकम्प, काठमाडाैंमा पनि धक्का 

    काठमाडाैं । सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर सोमबार दिउँसो भूकम्प गएको छ ।

    images

    भूकम्प मापनकेन्द्रका अनुसार १ बजेर ४६ मिनेट र १ बजेर ५६ मिनेटमा सिन्धुपाल्चोकको पाङथुङ आसपास केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको धक्का आसपासका जिल्लाहरुमासमेत महसुस गरिएको थियो । 

    यसअघि आइतबार बिहान गोरखा केन्द्रविन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प गएको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    सम्बन्धित समाचार