logo

२०८० चैत्र १६ शुक्रबार

logo
  • शुक्रबार, १६ चैत्र २०८०
  • चाँदीकाे मूल्य घट्यो, सुनकाे भाउ स्थिर 

    चाँदीकाे मूल्य घट्यो, सुनकाे भाउ स्थिर 

    2.6K
    Shares

    काठमाडाैं । शुक्रबार बजारमा सुनको मूल्य स्थिर रहेको छ । 

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तोलामा ३०० रुपैयाँले वृद्धि हुँदै ९१ हजार ७०० रुपैयाँमा कारोबार भएकोमा सुनको मूल्य शुक्रबार पनि सोही मूल्यमा काराेबार भइरहेकाे हाे । 

    शुक्रबार चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले घटेको महासंघले जनाएको छ । 

    गत बिहीबार प्रतितोला एक हजार २६० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार १० रुपैयाँले सस्तो भएर एक हजार २५० रुपैयाँमा झरेको हो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend