logo

२०८१ बैशाख १२ बुधबार

logo
  • बुधबार, १२ बैशाख २०८१
  • इंग्लिस प्रिमियर लिग : एस्टन भिल्लामाथि आर्सनलको सहज जित

    इंग्लिस प्रिमियर लिग : एस्टन भिल्लामाथि आर्सनलको सहज जित

    3.5K
    Shares

    काठमाडौं । इंग्लिस प्रिमियर लिगमा लन्डन क्लब आर्सनलले एस्टन भिल्लामाथि सहज जित निकालेको छ । शुक्रबार राति घरेलु मैदानमा आर्सनलले एस्टन भिल्लालाई ३–१ ले पराजित गरेको हो ।

    आर्सनलको सहज जितमा थोमस पार्टी, पिएरे इमरिक औवामियाङ र इमिल स्मिथ रोवीले गोल गरे । एस्टन भिल्लाका ज्याकोव राम्सेले १ गोल फर्काए ।

    यो जितपछि आर्सनल ९ खेलबाट १४ अंक जोडेर नवौँ स्थानमा उक्लिएको छ । पराजित भिल्ला १० अंक जोडेर १३औँ स्थानमा छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend