logo

२०८१ बैशाख ७ शुक्रबार

logo
  • शुक्रबार, ७ बैशाख २०८१
  • थपिए ५१३ कोरोना संक्रमित, ८ जनाकाे मृत्यु 

    थपिए ५१३ कोरोना संक्रमित, ८ जनाकाे मृत्यु 

    2.6K
    Shares

    काठमाडौं । पछिल्लो २४ घण्टामा थप ५१३ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ९३१ नमुना परीक्षणमा ५१३ जनामा संक्रमण पुष्टि भएको हो । 

    ४ हजार ९७२ पिसिआर परीक्षणमा ४३८ जनामा र १ हजार ९५९ एन्टिजेन परीक्षणमा ७५ जनामा संक्रमण पुष्टि भएको हो । यही अवधिमा ८१७ संक्रमित निको भएका छन् भने ८ संक्रमितको मृत्यु भएको छ ।

    देशभर हाल १० हजार ५५९ सक्रिय संक्रमित रहेका मन्त्रालयले तथ्यांक छ । 

    population.jpg


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend