Logo सोमवार, मंसिर २० गते २०७८
images
सोमवार, मंसिर २० गते २०७८
images
  • समाचार
  • राहदानी विभागमा सास्ती : राति १...
images

राहदानी विभागमा सास्ती : राति १ बजेदेखि लाइन (फोटोफिचर) 

राहदानी विभागमा सास्ती : राति १ बजेदेखि लाइन (फोटोफिचर) 

images
images
  • रमेशकुमार परियार
  • कार्तिक १४, २०७८ आइतवार १५:२२ बजे
  • 1.0K
    SHARES
  • राहदानी विभागमा सास्ती : राति १ बजेदेखि लाइन (फोटोफिचर) 

    काठमाडौं । राहदानी (पासपोर्ट) बनाउनेले अझैसम्म उस्तै सास्ती भोग्नु परेको छ । कान्तिपथस्थित राहदानी विभाग अगाडि दैनिकजसो लाइन हुन्छ । 

    images

    आइतबार भने राहदानी विभागबाट सुरु भएको लाइन सोह्रखुट्टे नजिक पुगेको थियो । विदेश जाने प्रयोजनका लागि पासपोर्ट बनाउनका निम्ति मध्यराति १ बजेदेखि नै लाइन बस्नु परेको सेवाग्राहीले बताएका छन् । 

    ‘राति १ बजेदेखि लाइन बसेर कार्यालयसम्म पुगेपछि २२ गतेका लागि बोलाएको छ’, एक सेवाग्राहीले भने, ‘उज्यालो भएपछि लाइन बस्दा त पालै आउन मुस्किल पर्छ ।’ 

    अहिले विदेश जान र अमेरिकी डिभी चिट्ठा भर्नका निम्ति पासपोर्ट आवश्यक पर्छ । डिभी चिट्ठा खुलेपछि विभागमा भीड बढेको हो । तस्बिर : रमेशकुमार परियार 

    9.jpg

    8.jpg

    7.jpg

    1.jpg

    6.jpg

    4.jpg

     

    5.jpg

    3.jpg

    2.jpg

    images
    images
    images
    images
    images
    images
    images
    images
    सम्बन्धित समाचार