Logo मंगलवार, मंसिर २१ गते २०७८
images
मंगलवार, मंसिर २१ गते २०७८
images
  • अर्थ
  • मेगा बैंकले गर्‍यो १२ दशमलव ०७...
images

मेगा बैंकले गर्‍यो १२ दशमलव ०७ प्रतिशत लाभांश प्रस्ताव

मेगा बैंकले गर्‍यो १२ दशमलव ०७ प्रतिशत लाभांश प्रस्ताव

images
images
  • 454
    SHARES
  • मेगा बैंकले गर्‍यो १२ दशमलव ०७ प्रतिशत लाभांश प्रस्ताव

    काठमाडौं । मेगा बैंकले सेयर धनीलाई लाभांश प्रस्ताव गरेको छ । बैंकको मंगलबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्ता पूँजी १४ अर्ब ६५ करोड रुपैयाँको १२ दशमलव ०७ प्रतिशतले हुन आउने १ अर्ब ७६ करोड रुपैयाँको बोनस सेयर वितरण गर्ने घोषणा गरेको हो ।

    images

    प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी साधारणसभाबाट पारित भएपछि मात्रै वितरण गरिनेछ । सेयर धनीलाई बोनस सेयर वितरणपश्चात् बैंकको चुक्ता पूँजी १६ अर्ब ४२ करोड रुपैयाँ पुग्नेछ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    सम्बन्धित समाचार