logo

२०८१ बैशाख १२ बुधबार

logo
  • बुधबार, १२ बैशाख २०८१
  • मोटरसाईकल दुर्घटनामा एक जनाको मृत्यु

    मोटरसाईकल दुर्घटनामा एक जनाको मृत्यु

    3.6K
    Shares

    सिन्धुली । सिन्धुलीको दुधौली नगरपालिकामा भएको मोटरसाईकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।  दुर्घटनामा मृत्यु हुनेमा दुधौली नगरपालिका १ निवासि ४५ बर्षिय दिलिप अधिकारि रहेका छन्नु । 

    मदनभण्डारी राजमार्ग अन्तरगत दुधौली नगरपालिका २ गागनमा भएको दुर्घटनामा चालकको मृत्यु भएको हो ।  गएराती ज ९ प ९४२६ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित हुदा अधिकारीको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएकाे ५ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend