Logo सोमवार, मंसिर २० गते २०७८
images
सोमवार, मंसिर २० गते २०७८
images
images

मोटरसाईकल दुर्घटनामा एक जनाको मृत्यु

मोटरसाईकल दुर्घटनामा एक जनाको मृत्यु

images
images
  • 244
    SHARES
  • मोटरसाईकल दुर्घटनामा एक जनाको मृत्यु

    सिन्धुली । सिन्धुलीको दुधौली नगरपालिकामा भएको मोटरसाईकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।  दुर्घटनामा मृत्यु हुनेमा दुधौली नगरपालिका १ निवासि ४५ बर्षिय दिलिप अधिकारि रहेका छन्नु । 

    images

    मदनभण्डारी राजमार्ग अन्तरगत दुधौली नगरपालिका २ गागनमा भएको दुर्घटनामा चालकको मृत्यु भएको हो ।  गएराती ज ९ प ९४२६ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित हुदा अधिकारीको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएकाे ५ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    सम्बन्धित समाचार