logo

२०८१ बैशाख ७ शुक्रबार

logo
  • शुक्रबार, ७ बैशाख २०८१
  • सर्वोच्चदेखि बाटुवाटारसम्म बारको मार्चपास

    सर्वोच्चदेखि बाटुवाटारसम्म बारको मार्चपास

    3.2K
    Shares

    काठमाडौं  । नेपाल बार एशोसिएसनले सिंहदरबारदेखि बालुवाटारसम्म मार्चपास गरेको छ । बिहीबार दिउँसो प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग गर्दै बारको नेतृत्व कानुन व्यवसायी तथा विभिन्न संघसंस्थाले सिंहदरबारदेखि बालुवाटारसम्म मार्चपास गरेका हुन् ।

    प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै लामो समयदेखि आन्दोलनरत बारको नेतृत्वमा कानुन व्यवसायीहरुको मार्चपास माइतीघर मण्डला–भद्रकाली–रत्नपार्क हुँदै बालुवाटार गुगेको हो ।

    मार्चपासमा नेपाल पत्रकार महासंघ, शिक्षक महासंघ, इन्जिनियर्स एसोसिएसन, जनस्वास्थ्य संघ, आदिवासी जनजाति महासंघ र वृहत् नागरिक आन्दोलनको पनि सहभागिता रहेको थियो  ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend